काठमाडौँ – नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि सार्वजनिक १९ उम्मेदवारमध्ये २ जना परिवर्तन गरेको छ । जसअनुसार प्रदेश १ खुला र गण्डकी दलिततर्फका उम्मेदवार परिवर्तन भएका हुन् ।
एमालेले प्रदेश १ मा देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराल र गण्डकीमा गोविन्द &nbs…