काठमाडौं : नेकपा एमालेले एक साताभित्र राष्ट्रिय सभाका उम्मेदवारको नाम सिफारिस पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ। केन्द्रीय कार्यालयले खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एकजना महिलासहित तीनजनाको नाम सिफारिस गरी पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। माघ ११ मा १९ राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा एमालेका १७ सांसदमध्ये नौ सांसदको पद रिक्त हुँदै छ।यो चुनावसँगै नौ सांसदको एकैपटक पद समाप्त हुँदा एम