१९ कात्तिक, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विज्ञको सूची (रोष्टर) अध्यावधिक गर्न भन्दै योग्य विज्ञहरुबाट सूचि माग गरेको छ । आयोगले संविधानले तोकेको जिम्मेवारी अनुसार नेपाल सरकारलाई गर्नुपर्ने सिफारिस र सम्पादन गर्नुपर्ने काममा विज्ञबाट राय लिने गरेको छ । आयोगका काम, क्षमता विकास, गोष्ठी, अन्तरक्रिया, सर्वेक्षण, अध्ययन–अनुसन्धान, प्रतिवेदनलगायत क्रियाकलापका लागि विज्ञबाट राय […]