काठमाडौँ – राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताएका छन्। नीति फाउण्डेशनले ललितपुरमा आयोजना गरेको ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भूमिका’सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले अन्तरसरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको बताएका हुन्। उनले ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताए। उनले […]