अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको गुनासो

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताएका छन् ।नीति फाउण्डेशनले ललितपुरमा गरेको कार्यक्रममा उनले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको बताए । उनले ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताए । उनले ऐनमा प्राकृतिक स्रोतको रोयल्टी कानून बमोजिम बाँड्नु भनिएको भएपनि […]