कास्की २ ‘२’ मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की । गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । थापाले ९ हजार २ सय ७९ प्राप्त गर्दा उनको प्रतिस्पर्धी गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त गरिन् ।

सम्बन्धित सामग्री

कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकमार थापा मनोनीत भएका छन् । थापालाई नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मनोनीत गरेका हुन् । थापा कास्की २ (२) बाट प्रदेशसभामामा निर्वाचित सांसद हुन् ।

गण्डकी काँग्रेसमा संसदीय दलको नेता बन्न थापा र पाण्डे भिड्दै

प्रत्यक्षतर्फ १७ सिटमा जित हासिल गर्दै गण्डकी प्रदेशमा सबैभन्दा ठुलो पार्टी बनेको नेपाली काँग्रेसभित्र संसदीय दलको नेता बन्न नेताहरुबीच दौडधुप सुरु भएको छ । दलको नेता बन्न नेताहरुमध्ये गण्डकी प्रदेशको काम चलाऊ सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे प्रबल दाबेदारका रूपमा अघि सरेका छन् । थापा कास्की २ (ख) बाट दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् भने पाण्डे गोरखा क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन

दोस्रो जित निकालेर प्रभाव पुष्टि गरेका मन्त्री थापा

१० मंसिर, पोखरा । सुरुदेखि नै नेकपा एमालेले रेड जोनमा राखेको र नेपाली कांग्रेसले सुनिश्चित मानेको क्षेत्र हो, कास्की–२ (२) । तर, निर्वाचनको मिति जति नजिकिँदै जान्छ, उति नै अप्ठेरो र चुनौतीको समना गर्ने परस्थितिमा पुगे गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार विन्दुकुमार थापा । अन्तिम समयसम्म पनि यसै क्षेत्रबाट टिकट पाउन कसरत गरेका गण्डकीका भौतिक पूर्वाधार […]

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  नौ हजार दुई सय ७९...

कास्कीमा गठबन्धनले खोल्यो खाता, प्रदेशसभामा कांग्रेसका विन्दुकुमार विजयी

कास्कीमा सत्ता गठबन्धनले विजयको खाता खोलेको छ । कास्की २ (ख) बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

कास्की–२ (ख) मा कांग्रेसका थापा विजयी

पोखरा- कास्की–२(ख) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । उनी नेकपा एमालेकी मिना गुरुङलाई पछि पार्दै निर्वाचित भएका हुन् ।  विजयी कांग्रेसका थापाले ९ हजार दुई सय ८० मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार मिना गुरुङले ७...

कास्कीबाट प्रदेशसभा सदस्यमा विन्दुकुमार थापा निर्वाचित

८ मंसिर, पोखरा । कास्की–२ (२) बाट प्रदेशसभा सदस्यमा विन्दुकुमार थापा निर्वाचित भएका छन् । नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ३११ मतान्तरले पराजित गर्दै थापा फेरि प्रदेशसभा सदस्य चुनिएका हुन् । थापाले ९ हजार २८० मत पाएका छन् भने गुरुङले ७ हजार ९७१ मत पाए । राप्रपाका अरुण गिरीले ३ हजार ९०३ मत पाए […]

कास्की २ 'ख' मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की – कास्की २ ख मा नेपाली कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी हुनुभएकाे छ । उहाँले ९ हजार २ सय ७९ मत प्राप्त गर्दा नेकपा एमालेकी मिना गुरुङले ७ हजार ९ सय ६९ मत प्राप्त गर्नुभयाे । थापाले १ हजार ३ सय १० मतले पछि पार्दै विजयी हुनुभयाे । राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गर्नुभयाे । यो क्षेत्रमा २३ हजार १ सय ४७ मत खसेको थियो ।

टिकटका प्रतिस्पर्धी मन्त्रीमाथि खनिए मन्त्री थापा

१३ असोज, पोखरा । एउटै दलको भएपनि गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापा र भौतिक पूर्वाधारमन्त्री कुमार खड्काको सम्बन्ध राम्रो छैन । गण्डकीमा यो कांग्रेस र सत्तारुढ गठबन्धनको ओपन सेक्रेट हो । दुबै कास्की–२ (ख) का हुन् । थापा प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभामा जाँदा खड्का समानुपातिकबाट आए । उनीहरुको सम्बन्ध राम्रो […]