कास्की २ 'ख' मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की – कास्की २ ख मा नेपाली कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी हुनुभएकाे छ । उहाँले ९ हजार २ सय ७९ मत प्राप्त गर्दा नेकपा एमालेकी मिना गुरुङले ७ हजार ९ सय ६९ मत प्राप्त गर्नुभयाे । थापाले १ हजार ३ सय १० मतले पछि पार्दै विजयी हुनुभयाे । राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गर्नुभयाे । यो क्षेत्रमा २३ हजार १ सय ४७ मत खसेको थियो ।

सम्बन्धित सामग्री

विन्दुको पनि दोश्रो जित

कास्की क्षेत्र नम्बर– २ (२)मा नेपाली कांग्रेसका विन्दुकुमार थापा बिजयी भएका छन्। उनी नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३ सय ९ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन।...

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  नौ हजार दुई सय ७९...

कास्कीमा गठबन्धनले खोल्यो खाता, प्रदेशसभामा कांग्रेसका विन्दुकुमार विजयी

कास्कीमा सत्ता गठबन्धनले विजयको खाता खोलेको छ । कास्की २ (ख) बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

कास्की २ ‘२’ मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की । गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । थापाले ९ हजार २ सय ७९ प्राप्त गर्दा उनको प्रतिस्पर्धी गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त गरिन् ।

कास्कीबाट प्रदेशसभा सदस्यमा विन्दुकुमार थापा निर्वाचित

८ मंसिर, पोखरा । कास्की–२ (२) बाट प्रदेशसभा सदस्यमा विन्दुकुमार थापा निर्वाचित भएका छन् । नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ३११ मतान्तरले पराजित गर्दै थापा फेरि प्रदेशसभा सदस्य चुनिएका हुन् । थापाले ९ हजार २८० मत पाएका छन् भने गुरुङले ७ हजार ९७१ मत पाए । राप्रपाका अरुण गिरीले ३ हजार ९०३ मत पाए […]

व्यवसायी र मजदुर नेताबीचको रोचक प्रतिस्पर्धा

कास्की निर्वाचन क्षेत्र नम्बर २ (२)मा मजदुर र व्यवसायी दुई नेताको रोचक भिडन्तले कास्की तातेको छ। सो क्षेत्रमा एमालेबाट मजदुर नेता मीना गुरुङ र गठबन्धनतर्फ कांग्रेसबाट उद्योगी–व्यवसायीका नेता विन्दुकुमार थापा बीचको भिडन्तका कारण कस्केली राजनीति तातेको हो।...

टिकटका प्रतिस्पर्धी मन्त्रीमाथि खनिए मन्त्री थापा

१३ असोज, पोखरा । एउटै दलको भएपनि गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापा र भौतिक पूर्वाधारमन्त्री कुमार खड्काको सम्बन्ध राम्रो छैन । गण्डकीमा यो कांग्रेस र सत्तारुढ गठबन्धनको ओपन सेक्रेट हो । दुबै कास्की–२ (ख) का हुन् । थापा प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभामा जाँदा खड्का समानुपातिकबाट आए । उनीहरुको सम्बन्ध राम्रो […]

मन्त्री थापाको मन्त्र- ‘राजनीति सेवा हो, पेसा होइन’

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा ‘राजनीति सेवा हो, पेसा होइन’ भन्ने मान्यता अँगाल्दै सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७७ माघ देखि विसं २०७८ फागुन मसान्तसम्म उहाँले बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधाबापत सरकारबाट प्राप्त भएको रु १३ लाख ६६ हजार ३६० मा …

मन्त्रीमा नाम काटिएपछि दोबाटे विश्वकर्मा भन्छन्- पार्टीभित्र अपराध भयो

८ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलले डेढ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । उनले कांग्रेसबाट मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र विन्दुकुमार थापा तथा माओवादी केन्द्रबाट रामजी बराल, दीपक घर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री नियुक्त गरेका छन् । तर मन्त्री चयनलाई लिएर […]