कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकमार थापा मनोनीत भएका छन् । थापालाई नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मनोनीत गरेका हुन् । थापा कास्की २ (२) बाट प्रदेशसभामामा निर्वाचित सांसद हुन् ।  

सम्बन्धित सामग्री

संस्कारयुक्त शिक्षा आजको आवश्यकता : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा

नेपाल-भारत बीचको सम्बन्ध गौरवपूर्ण अतीतले भरिएको छ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा

गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

कास्की – नेपाली कांग्रेसकाे गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनुभएकाे छ ।  केहीबरेअघि सकिएकाे मतगणनाअनुसार पाण्डेले १८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत पाउँदा एक मत बदर भएको छ । संस्थापन पक्षबाट उम्मेदार बन्नुभएका पाण्डेको प्रस्तावकमा विन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ हुनुहुन्थ्याे । संस्थापन इतरबाट उम्मेदवार बन्नुभएका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ हुनुहुन्थ्याे ।  गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८...

विन्दुको पनि दोश्रो जित

कास्की क्षेत्र नम्बर– २ (२)मा नेपाली कांग्रेसका विन्दुकुमार थापा बिजयी भएका छन्। उनी नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३ सय ९ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन।...

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  नौ हजार दुई सय ७९...

बिन्दुकुमार थापा फेरि निर्वाचित

पोखरा । गण्डकी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । कास्की क्षेत्र २ (ख) बाट निर्वाचित उनले एमालेकी मीना गुरुङलाई १ हजार ३ सय १० मतान्तरले पराजित गरेका हुन् । थापाले ९ हजार २ सय ७९ र गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त […] The post बिन्दुकुमार थापा फेरि निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कास्की २ ‘२’ मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की । गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । थापाले ९ हजार २ सय ७९ प्राप्त गर्दा उनको प्रतिस्पर्धी गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त गरिन् ।

‘एकल सरकारमा जस्तो गठबन्धन सरकारमा काम गर्न त्यति सहज हुँदैन’

कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठन भएको गण्डकी प्रदेश सरकारमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका विन्दुकुमार थापा संघीयता कार्यान्वयनका सवालमा अझ धेरै काम गर्न बाँकी रहेको बताउँछन् । अझै कतिपय कानुन निर्माण गर्न बाँकी रहेको भन्दै आफ्नो कार्यकालमा ती कानुन बनाउने प्रतिवद्धता उनले व्यक्त गरे ।कानुन कै विद्यार्थीसमेत रहेका उनले आफ्नो विज्ञताअनुसारकै मन्त्रालयको जिम्मेवारी पाएका छन् । आफ्नो कार्यकालमा प्रदेशलाई समृद्ध बनाउन आवश्यक पर्ने कानुन निर्माणमा जोड दिन

गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश सरकारले डेढ महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डेढ महिनापछि शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै पूर्णता दिएका हुन् ।  शुक्रबार थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराएकी हुन् ।काँग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन् । य

गण्डकी सरकार विस्तार, ६ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। सरकार विस्तार भएसँगै थपिएका ६ जना मन्त्रीलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले पद तथा गोपनीयताको सपथ गराइन्। विस्तारित मन्त्रिमण्डलमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला...