दोस्रो जित निकालेर प्रभाव पुष्टि गरेका मन्त्री थापा

१० मंसिर, पोखरा । सुरुदेखि नै नेकपा एमालेले रेड जोनमा राखेको र नेपाली कांग्रेसले सुनिश्चित मानेको क्षेत्र हो, कास्की–२ (२) । तर, निर्वाचनको मिति जति नजिकिँदै जान्छ, उति नै अप्ठेरो र चुनौतीको समना गर्ने परस्थितिमा पुगे गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार विन्दुकुमार थापा । अन्तिम समयसम्म पनि यसै क्षेत्रबाट टिकट पाउन कसरत गरेका गण्डकीका भौतिक पूर्वाधार […]