आजको नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति : पर्यटनमन्त्री

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आजको नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति भएको बताएका छन् ।​ न्यकू जात्रा मतयाः व्यवस्था समितिको रजत जयन्ती समारोहका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले प्रकृति सम्पदा र मानव सम्पदालाई मिसाएर निर्माण हुने नेपालीपनको संस्कृति नै आजको नेप...

सम्बन्धित सामग्री

राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले गति लिएन: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।...

पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान सुरु, पर्यटनमन्त्री आफैंले लगाए झाडु

१७ भदौ, काठमाडौं । सरकारले पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान प्रारम्भ गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हनुमानढोका दरबार स्क्वायरबाट पर्यटकीय स्थलको सरसफाइ अभियान थालेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा महत्वपूर्ण पर्यटकीय स्थलमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम समेटेको थियो । यस अभियानले संस्कृति, सम्पदाको संरक्षण र […]

पर्यटन विकासका लागि सहकार्य गर्दै तीनै तह

संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गरेर नेपालको पर्यटन पुनरुत्थान गर्न पर्यटन दशक घोषणाको तयारी सुरु भएको छ । शनिबार काठमाडौैंमा भएको संघ र प्रदेशका पर्यटनमन्त्री तथा सरोकारवाला निकायहरुको संयुक्त बैठकले ९ बँुदे निर्णय गर्दै आगामी सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रूपमा मनाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।पर्यटन नीति […]

पर्यटन विकासका लागि २०२३ देखि २०३३ सम्म भ्रमण दशक मनाउने तयारी

नेपालको पर्यटन प्रबद्र्धन र विकास गर्ने उद्देश्यका साथ सरकारले भ्रमण दशक मनाउने घोषणा गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको ‘रिकोभरी प्लान’ अनुसार मन्त्रालयले यस्तो कार्ययोजना सार्वजनिक गरेको …

पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई नियन्त्रण गर्न जरुरी : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । सोमवार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरूसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताएका हुन् । पर्यटन मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको

पर्यटन प्रवर्द्धन गर्दै साहसिक खेल जीपलाईनमा पर्यटनमन्त्री श्रेष्ठ सरर

काठमाडौं, १४ बैशाख । स्वास्थ्य र पर्यटनसँग जोडिएको साहसिक खेल जीपलाईनमा चढेर बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन प्रवर्द्धन गरेका छन् । उनले जीपलाईन, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, स्काइङ, आइस क्लाइबिङ, क्यानोइङलगायतले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा नयाँ आयम थप्ने बताए । साहसिक खेल, स्वास्थ्य र पर्यटनसँग जोडिएका यस्ता कुराको प्रवर्द्धनमा बागमती प्रदेश […]

कोभिडले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारसँग माग

कोभिड १९ महामारीपछि थलिएको नेपालको पर्यटन पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन व्यवसायी तथा विज्ञहरूले सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग भेटेर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका हुन् ।उनीहरुले कोभिड महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यसलाई ब्यूँताउन आवश्यक रहेकोमा जोड दिए । व्यवसायी राजाराम गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री आलेसमक्ष पर्यटन क्षेत्रको अवस्थाबारे अवगत गराएको हो । महामारीका का