पर्यटन विकासका लागि सहकार्य गर्दै तीनै तह

संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गरेर नेपालको पर्यटन पुनरुत्थान गर्न पर्यटन दशक घोषणाको तयारी सुरु भएको छ । शनिबार काठमाडौैंमा भएको संघ र प्रदेशका पर्यटनमन्त्री तथा सरोकारवाला निकायहरुको संयुक्त बैठकले ९ बँुदे निर्णय गर्दै आगामी सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रूपमा मनाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।पर्यटन नीति […]