काठमाडौं । निर्वाचन आयोगले सरकारी वेतनधारीहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । सार्वजनिक पदमा बसेर सरकारी बेतन लिनेहरु राजनीतिक दलको सदस्य बन्न नमिल्ने भन्दै आयोगले सदस्यता लिएको भए तत्काल त्याग्न भनेको हो । आयोगले बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीहरू राजनीतिक दलको सदस्य रहेको गुनासो आएपछि निर्देशन दिनुपरेको आयोगको भनाइ छ । संविधान र […]