शिक्षक र निजामती कर्मचारी राजीनामा स्वीकृत भएपछि मात्रै उम्मेदवार बन्न पाउने

काठमाडौं– स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि दोहोरिन पदबाट राजीनामा दिनुपर्ने आचारसंहिताको प्रावधान कार्यान्वयन हुनेमा आशंका छ। तर बहालवाला सरकारी कर्मचारी वा अन्य सार्वजनिक पदमा रहेकाहरु स्थानीय तहको निर्वाचनमा उठ्न चाहेमा के हुन्छ? आचार संहिताको प्रावधानअनुसार उनीहरुले पनि राजीनामा दिनुपर्ने हुन्छ। तर कति समय अगाडि राजीनामा दिने आचारसंहिताले केही बोलेको छैन। सरकारी र सार्वजनिक पदमा बहाल रहेका […]

सम्बन्धित सामग्री

शिक्षक–सरकार सहमति

नेतापछि लोकतन्त्रबाट लाभान्वित बन्ने दोस्रो समूहमा शिक्षक र निजामती कर्मचारी पर्दछन् । नेता त आफैंमा जनताभन्दा सर्वशक्तिमान बनिसकेका छन् । जनताकै चाहनाअनुरूप राज्य सञ्चालित गरी जनताकै हित र भलाइ गर्ने उद्देश्यले ल्याइएको लोकतन्त्र नेताकै कारण जनताको निम्ति घातक बन्दै छ । स्वार्थी र स्वेच्छाचारी नेताले शिक्षक र निजामती कर्मचारीलाई असीमित अधिकार प्रदान गरेर शक्तिशाली बनाए […] The post शिक्षक–सरकार सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जो खरिदार पद अस्वीकार गर्दै मावि शिक्षक बने

सामान्यतया आम मानिसको चाहना निजामती कर्मचारी बन्न पाए हुन्थ्यो भन्ने हुन्छ । त्यसका लागि लोक सेवा पास गर्न निकै मेहनत र कसरत गर्छन् । अन्य सेवा तर्फका कर्मचारी समेत लोक सेवा भने मरिहत्ते गर्ने गरेको पाइन्छ । विशेष गरी शिक्षक निजामती क्षेत्रलाई रोज्ने गरेको देखिन्छ । शिक्षक सेवा आयोग पास गरेका मावि वा निमाविका शिक्षक समेत निजामती तर्फको खरदार सरहको जागिर खान बढी आकर्षित हुन्छन् ।  तर, सल्यानका एक जनाले भने लोक सेवा आयोगको पद अस्वीकार गर्दै शिक्षक सेवा आयोगलाई रोजेका छन् । &nbs

सोलुखुम्बुमा निर्वाचनका लागि १ हजार बढी कर्मचारी खटिए

सोलुखुम्बु । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा १ हजार ७७ कर्मचारी र शिक्षक खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले निर्वाचनमा खटाइएका कर्मचारीको नामावली प्रकाशन गरेको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतिले जानकारी दिनुभयो । निर्वाचनमा खटिनेमा ४ सय ५० भन्दा बढी शिक्षक र अन्य निजामती कर्मचारी रहेका छन् […]

शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति

काठमाडौँ। शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच भएको छलफलमा शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति भएको बताइएको छ । लामो समयको आन्दोलन पश्चात मन्त्रालयसँग आज सम्झौता भएको छ । यो सम्झौता कार्यन्वयन भयो भने ऐतिहासिक उपलब्धि हुनेछ। सोमबार (आज) […]

शिक्षकले निजामती कर्मचारी सरह सेवा सुविधा पाउलान्?

काठमाडौं :  नेपाल शिक्षक महासंघले गत वैशाख १९ गते विभिन्न माग राख्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो। सरकारले संघीय शिक्षा ऐन जारी गराउने, तलब बृद्धिलगायत माग कार्यान्वयन नगरेको भन्दै वैशाख २० देखि ३१ गतेसम्म शिक्षा मन्त्रालय, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय इकाई हुँदै स्थानीय सरकारसमक्ष विरोधपत्र बुझायो। गत असारमा ३४ सूत्रीय माग राखेर महासंघले डिजिटल माध्यमबाट आन्दोलन जारी राख्यो। महासंघका पदाधिकारीले तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष

आठजना निजामती कर्मचारी  एमाले महाधिवेशन प्रतिनिधि

निर्वाचन आयोगले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलमा आबद्ध नहुन चेतावनी दिइरहेका वेला निजामती कर्मचारी र शिक्षक एमालेको दशौँ महाधिवेशनका प्रतिनिधि बनेर सहभागी भएका छन् । निजामती सेवाका आठजना कर्मचारी महाधिवेशन प्रतिनिधि बनेका...

राज्यबाट विभूषित हुनेमा सबैभन्दा धेरै निजामती कर्मचारी र थोरै शिक्षक

काठमडौँ– संविधान दिवस, २०७८ का अवसरमा सरकारले विभिन्न क्षेत्रका ९०३ जनालाई विभूषण प्रदान गर्ने निर्णय गर्‍यो । गृहमन्त्रालयका अनुसार यस वर्ष २५ किसिमका विभूषण घोषणा गरिएको छ । त्यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन् । विभूषित हुनेमा निजामती सेवा कम्तीमा २५५ जना छन् । यसमा मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्म […]

बजेट होलिडे: दसैंमा निजामती कर्मचारी, शिक्षक, सेना र प्रहरीको तलब अन्योलमा

काठमाडौं। दलहरुबीचको विवादले बजेट होलिडेको अवस्थामा पुग्दा निजामती कर्मचारी, शिक्षक, नेपाली सेना र प्रहरीले तलब नपाउने अवस्था सिर्जना भएको छ।

मन्त्रिपरिषद् बैठकः शिक्षक, निजामती कर्मचारीको नयाँ तलबमान स्वीकृत

काठमाडौं। सरकारले शिक्षक, निजामती कर्मचारी, सेना, प्रहरीका लागि १ साउनदेखि देखि नयाँ तलबमान स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ लाई मन्त्रिपरिषद् प्रशासनमा, सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ विधेयक समितिमा र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८लाई छलफलका लागि मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।