७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितानिवासको जग्गा किर्ते गर्ने काममा एक बहालवाला न्यायाधीशसमेत संलग्न भएको निष्कर्ष निकालेको छ । ब्यूरोले तयार पारेको अनुसन्धान प्रतिवेदनको रायमा तत्कालीन उपसचिव एवं हाल जिल्ला न्यायाधीश रहेका विनोदकुमार गौतममाथि अनुसन्धान गरेर सरकारी छाप दस्तखत किर्तेको अभियोगमा मुद्दा चलाउन न्यायपरिषदमा सिफारिस गर्नुपर्ने राय छ । त्यतिबेला […]