काठमाडौँ, १ फागुन । अन्य समयको तुलनामा चिसो हुने महिना पुस र माघमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकी दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुलेसमेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा केही कलाकार चलचित्र छायाङ्कनमा व्यस्त […]