काठमाडौँलाई चलचित्र छायाङ्कन गतव्यको रुपमा विकास गरिने

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले काठमाडौँलाई चलचित्र छायाङ्कन गतव्यको रुपमा विकास गरिने जानकारी दिएका हुन्।