मेचे जातीको चलचित्र छायाङ्कन

झापाको अर्जुनधारास्थित पर्यटकीयस्थल सालबारीमा लोपोन्मुख मेचे जातीको चलचित्र ‘विक्रम देवा’को छायाङ्कन गरिँदै । ठूलो पर्दामा पहिलोपटक मेचे जातीको संस्कार–संस्कृति झल्किने चलचित्र निर्माण गर्न लागिएको निर्माता अर्जुन मेचेले बताए ।...

सम्बन्धित सामग्री

काठमाडौँलाई चलचित्र छायाङ्कन गतव्यको रुपमा विकास गरिने

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले काठमाडौँलाई चलचित्र छायाङ्कन गतव्यको रुपमा विकास गरिने जानकारी दिएका हुन्।

चिसोको प्रवाह नगरिकन चलचित्र छायाङ्कन

काठमाडौँ, १ फागुन । अन्य समयको तुलनामा चिसो हुने महिना पुस र माघमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकी दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुलेसमेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा केही कलाकार चलचित्र छायाङ्कनमा व्यस्त […]

सामुदायिक वनमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने निर्णय

बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामुदायिक वनमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने निर्णय गरेको बताएकी हुन्।...

सामुदायिक वनमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने निर्णय

बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामुदायिक वनमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने निर्णय गरेको बताएकी हुन्।...

नेपालमा विदेशी चलचित्र छायाङ्कन हुने क्रम बढ्यो

काठमाडौँ – केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ। अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन। विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो। भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो। […]

मेचे जातीको चलचित्र छायाङ्कन

झापाको अर्जुनधारास्थित पर्यटकीयस्थल सालबारीमा लोपोन्मुख मेचे जातीको चलचित्र ‘विक्रम देवा’को छायाङ्कन गरिँदै । ठूलो पर्दामा पहिलोपटक मेचे जातीको संस्कार–संस्कृति झल्किने चलचित्र निर्माण गर्न लागिएको निर्माता अर्जुन मेचेले बताए ।...

रणवीर र श्रद्धा कपुर अभिनित चलचित्र छायाङ्कन सेटमा आगलागी, एक जनाको मृत्यु

रणवीर कपुर र श्रद्धा कपुर अभिनित चलचित्र छायाङ्कन भईरहेको मुम्वई स्थित सेटमा शुक्रवार आगलागी भएको छ। आगलागीमो एक जनाको मृत्यु भएको छ। लव रञ्जनको शीर्षकविहीन फिल्मको सेटमा आगलागी हुँदा राजश्री प्रोडक्सनको ...

अमेरिकी कलाकारहरूकाे समूहले नेपालमा चलचित्र छायाङ्कन गर्ने

काठमाण्डौ – नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनका लागि अमेरिकी राष्ट्रिय कलाकारहरूको समूह प्लेङफर चेन्ज फाउन्डेशनले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा आएर चलचित्रको छायाङ्कन गर्ने भएका छन् ।  आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग भेट गरी फाउन्डेशनका निर्देशक ज्याक, कार्यक्रम निर्देशक थोमस सहितको टोलीले आउँदो वैशाखमा नेपालका पर्यटकीय क्षेत्रमा गएर चलचित्रको छायाङ्कन गर्ने जानकारी दिएको हो । भेटमा अमेरिकी टोलीले नेपालमा रहेको सुरसुधा समूहसँग सहकार्य गरी चलचित्र छा...

खराब माैसमका कारण भारतीय चलचित्र छायाङ्कन टोली लुक्लामै रोकियो

काठमाण्डाै – मौसम प्रतिकूल भएपछि भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टोली लुक्लामा रोकिएको छ । झण्डै ८५ जना चलचित्रकर्मी खुम्बु क्षेत्रमै रोकिएका हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा ‘उंचाई’ नामक बलिउड चलचित्र छायाङ्कन गर्न आएको टोली हिजो काठमाण्डौ फर्किने कार्यतालिका थियो । तर मौसमका कारण उडान प्रभावित भएको छ । हिजो केही कलाकार फर्किए पनि अरु रोकिएका छन् । गएको असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको थियो । भोलि मनाङ प्रस्थान गर्ने कार्यतालिका समेत प्रभावित...

भारतीय चलचित्र छायाङ्कन टाेलीले भरिभराउ खुम्बु क्षेत्र

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्र भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टाेलीले भरिभराउ बनेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा 'उंचाई' नामक बलिउड चलचित्र छायाङ्कन भइरहेको छ । असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको यस चलचित्र असोज ३० गतेसम्म जारी रहने शुटिङ युनिटका गाइड तिलक राईले जानकारी दिनुभयो । उहाँका अनुसार दृष्य छायाङ्कनका लागि एक सय ५० जना भारतीयसहित चार सय १७ जना सिनेकर्मीको टाेली एक हप्तादेखि खुम्बुमा रहेका छन् । भारतीय चर्चित कलाकार अनुपम खेर, ...