विष्णु पौडेलद्वारा विधान संशोधन प्रस्ताव पेश, यस्ता छन् प्रस्तावका दुई दर्जनबढी विशेषता [पूर्णपाठसहित]

नेकपा एमालेका विधान संशोधन मस्यौदा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले ‘विधान संशोधन प्रस्ताव’ पेश गरेका छन् । शुक्रबारदेखि सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा पौडेलले प्रस्ताव पेश गरेका हुन् ।  विधान संशोधन प्रस्तावमा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र सदस्यको अधिकार तथा कर्तव्य संक्षेपमा उल्लेख गरिएको छ । यस्तै संगठनात्मक सिद्धान्त र पार्टी निर्माणमा पार्टीलाई मार्गदर्शन गर्ने आधारभूत विषयहरु  उल्लेख गरिएको छ । विधानको संरचनामा सामयिक सुधार समेत गरिएको छ ।    प्रस्तावमा पार्टीको म...

सम्बन्धित सामग्री

महाधिवेशनमा प्रचण्डको सात बुँदे राजनीतिक प्रतिवेदन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।कमलादीस्थित प्रज्ञा भवनमा आइतबार सुरु भएको बन्दसत्रमा उनले वैचारिक एवं राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् । अध्यक्षको प्रतिवेदनलगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर […]

माओवादी दस्तावेजमाथि छलफल गर्न २५ समूह गठन

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक जारी, विधान संशोधन प्रस्ताव पेश भएन

काठमाडौँ – १३औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवा आउने बितिक्कै दुई घण्टा ढिलो गरी बैठक सुरू भएको छ। बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक बोलाइएको थियो। शुक्रबारदेखि काठमाडौँमा सुरू हुने १४ महाधिवेशनका बारेमा जानकारी लिन तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित केन्द्रिय समितिको बैठक बोलाइएको […]

तस्वीरमा एमाले महाधिवेशनको बन्दसत्र

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र झण्डै ५ घण्टा ढिलो गरी शुरू भएको छ । शनिवार बिहान १० बजे नै शुरू हुने भनिएको बन्दसत्र ढिलो शुरू भएको हो ।  अहिले विदेशी प्रतिनिधिहरूले सम्बोधन गरिरहेका छन् । त्यसपछि विधान संशोधन प्रस्ताव पेश गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू हुने बताइएको छ ।  सहमतिको प्रयास स्वरुप शुक्रवार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या बढाउने तथा नयाँ निर्वाचित हुने केन्द्रीय सदस्यको संख्या ३०१ पुर्‍याउने निर्णय गरेको थियो ।

महाधिवेशनको बन्दसत्रअघिका केही दृश्य

चितवन : नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। चितवनको सौराहास्थित सेभेन स्टार होटल परिसरमा हुने बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ।बन्दसत्रमा २ हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्। शुक्रबार राति बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो।सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको छ।केही तस्वीर झलक :

यस्तो छ विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव पूर्णपाठसहित

नेकपा एमालेका विधान संशोधन मस्यौदा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले ‘विधान संशोधन प्रस्ताव’ पेश गरेका छन्।

एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनसहितका प्रस्ताव पेश

नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेश गरिएको छ। ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक...

भीम रावल, ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि अन्तिम अवसर

३ असोज, काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ । उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भए दशौं महाधिवेशन केही नेताहरुका लागि कार्यकारी भूमिकाका लागि अन्तिम हुनेछ । एमालेले मंसिर दोस्रो साताका लागि तय भइसकेको छ । […]