केरुङ काठमाडौं रेलमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक काठमाडौंमा, टोखामा रोकिएला रेल? :: BIZMANDU.COM

काठमाडौं। काठमाडौंको टोखामा चिनियाँ प्राविधिकहरुले केरुङ-काठमाडौं रेल परियोजनाको प्रारम्भिक अध्ययनका गरिरहेका छन्।  प्राविधिकहरुले टोखामा रेल मार्ग बनाउनकालागि आवश्यक अध्ययन

सम्बन्धित सामग्री

एआई कम्पनीमैत्री हुँदै चीन

जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा प्रवेश गर्ने चिनियाँ प्राविधिक फर्मले कडा सरकारी नियन्त्रणका कारण ठूला अवरोध सामना गर्न सक्ने जनधारणा व्यापक देखिन्छ । तर, एआईका लागि ल्याइएको अन्तरिम उपायलाई नजिकबाट जाँच...

चिनियाँ प्राविधिक टोलीले एकसातामा ‘फिल्ड सर्भे’ को काम थाल्ने

काठमाडौं, पुस १६ । बहुप्रतिक्षित केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको चिनियाँ प्राविधिक टोलीले आगामी एकसाताभित्रमा नै ‘फिल्ड सर्भे’ को काम थाल्ने भएको छ । गत मंगलबार सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले अहिले नेपालमा रहेका […]

चिनियाँ प्राविधिक टोलीले एकसातामा ‘फिल्ड सर्भे’ को काम थाल्ने

काठमाडौं । बहुप्रतिक्षित केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको चिनियाँ प्राविधिक टोलीले आगामी एकसाताभित्रमा नै ‘फिल्ड सर्भे’ को काम थाल्ने भएको छ । गत मंगलबार सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले अहिले नेपालमा रहेका चिनियाँ प्राविधिक […]

उत्तर–दक्षिण रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा

सहमति गरेको तीन वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल–चीन अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भावना अध्ययन गर्न नेपाल आइपुगेको छ । मंगलबार ६ सदस्यीय चिनियाँ विज्ञटोली प्रस्तावित नेपाल–चीन (केरुङ–काठमाडौं) रेलमार्गको नेपालखण्ड विस्तृत सम्भाव्यता अध्ययन...

साततले दरबार पुनःनिर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली आइपुग्यो

काठमाण्डाै – सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ । चीन सरकारले जिम्मेवारी लिएको त्यस दरबारसहित आसपासमका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ मा पर्ने दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो । नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालको अनुसार करिब २० जनाक...

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थान छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोभिड–१९ महामारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका थिएनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटले ड्रिलिङको […]

दैलेखमा पेट्रोलियम अन्वेषणको बाँकी काम सक्न चिनियाँ टोली नेपालमा

२२ असार, काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोरोना भाइरस (कोभिड-१९) महामहारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका थिएनन् । खानी तथा भूगर्भ विभागका सूचना […]

चिनियाँ प्राविधिक कम्पनीविरुद्ध भारत कठोर बन्दै

काठमाडौं- गत मार्च महिनाको शुरुमा भारत सरकारले कर छली गरेको भन्दै चिनियाँ दूरसञ्चार कम्पनी हुवावेमाथि आरोप लगायो । दिल्ली, गुरुग्राम, बैङ्लोरमा रहेका कम्पनीको कार्यालयमा छापा मारेको दुई साता नबित्दै हुवावेमाथि भारत सरकारले कर छलीको आरोप लगाएको हो । सन् २०२० मा सीमाक्षेत्रमा दुई मुलुकबीच उत्पन्न तनाव शान्त नभएका बेला भारतले हुवावेले कर छली गरेको बताएको […]

चिनियाँ टोली नफर्किएपछि पेट्रोलियम अन्वेषणको काम अलपत्र

काठमाडौँ। दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण काम सक्ने गरी चिनियाँ टोली नेपाल आउन ढिलाइ भएको छ । कोरोना महामारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका छैनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटा अब निर्धारित कार्यतालिका संशोधन हुने बताउँछन् । ‘आगामी अप्रिलसम्म चिनियाँ प्राविधिक अन्वेषणको काम सक्न […]

नेपालमा चिनियाँ प्राविधिक टोली, चक्रपथ विस्तार अघि बढ्ने संकेत

काठमाडौं, मंसिर २६। चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि चाबहिल धोबीखोलासम्मको दोस्रो सडक खण्ड विस्तारले अब गति लिने संकेत देखिएको छ । साइट क्लिअरिङको जिम्मा पाएको नेपाल सरकारले चिनियाँ पक्षलाई साइट क्लिअर भएर कामअघि बढाउन सकिने जनाउँदिँदै पत्राचार गरेपछि चिनियाँ प्राविधिक टोली साइट भिजिट गर्न नेपाल आइपुगेको छ । चार सदस्यीय चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने कलंकीदेखि महाराजगन्जसम्म सडकको […]