काठमाडौं- गत मार्च महिनाको शुरुमा भारत सरकारले कर छली गरेको भन्दै चिनियाँ दूरसञ्चार कम्पनी हुवावेमाथि आरोप लगायो । दिल्ली, गुरुग्राम, बैङ्लोरमा रहेका कम्पनीको कार्यालयमा छापा मारेको दुई साता नबित्दै हुवावेमाथि भारत सरकारले कर छलीको आरोप लगाएको हो । सन् २०२० मा सीमाक्षेत्रमा दुई मुलुकबीच उत्पन्न तनाव शान्त नभएका बेला भारतले हुवावेले कर छली गरेको बताएको […]