काठमाडौं, पुस १६ । बहुप्रतिक्षित केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको चिनियाँ प्राविधिक टोलीले आगामी एकसाताभित्रमा नै ‘फिल्ड सर्भे’ को काम थाल्ने भएको छ । गत मंगलबार सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले अहिले नेपालमा रहेका […]