काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै संसद्बाट पारित गर्न नसकिने भन्दै आइतबार देशैभरि विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट यथास्थितिमै पारित गर्नका लागि अगाडि बढ्न खोजेपछि सत्तारूढ एकीकृत समाजवादीले सडक आन्दोलनमा उत्रेको हो । […]
The post एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.