काठमाडौं, १६ पुस । आइतबार २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता विरुद्ध व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा २२ दलहरुले माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्न लागेका हुन् । नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलले आज एक विज्ञप्ती जारी गर्दै पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी कार्यसुचीमा पार्न […]