‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्दै काठमाडौंमा ६ दलको विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २२ असोज । एमसीसी खारेज गर्नुपर्ने माग गर्दै ६ दलले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेपालका लागि नेपाली पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, उन्नत लोकतान्त्रिक पार्टी, स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र सर्वहारा कम्युनिष्ट पार्टीले आज एमसीसीको खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी […]

सम्बन्धित सामग्री

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन (फोटोफिचर)

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन भएको छ । एमसीसी खारेज संयुक्त अभियानले राजधानीमा विरोध प्रदर्शन गरेको हो ।विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले एमसीसी सम्झौता खारेज गरौं, साम्राज्यवादी हस्तक्षेपको प्रतिरोध गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

एमसीसीको विरुद्धमा ८ दलले आज पनि देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौं। एमसीसीको विरुद्धमा ८ दलले आज (शुक्रबार ) पनि देशभर विरोध प्रदर्शन गर्ने भएकाे छ । राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको बिहिबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको थियो । साे बैठकपछि यस्तो निर्णय गरेको हो । यहि फागुन ४ गतेको आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क गर्न र […]

एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन

काठमाडौं, फागुन २ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै संसद्बाट पारित गर्न नसकिने भन्दै आइतबार देशैभरि विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट यथास्थितिमै पारित गर्नका लागि अगाडि बढ्न खोजेपछि सत्तारूढ एकीकृत समाजवादीले सडक आन्दोलनमा उत्रेको […]

एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै संसद्बाट पारित गर्न नसकिने भन्दै आइतबार देशैभरि विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट यथास्थितिमै पारित गर्नका लागि अगाडि बढ्न खोजेपछि सत्तारूढ एकीकृत समाजवादीले सडक आन्दोलनमा उत्रेको हो । […] The post एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

१८ राजनीतिक दलद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं, २६ माघ । आज अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । संसद्मा नरहेका १८ राजनीतिक दलमा आबद्ध नेता–कार्यकर्ताहरूले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । बुधबार काठमाडौको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग प्रदर्शनकारीले राखेका छन् । ‘एमसीसी सम्झौता खारेज गर’, ‘वैदेशिक हस्तक्षेप बन्द गर’ ‘गो […]

आइतबार १२ बजे एमसीसीविरुद्ध २२ दलले विरोध प्रदर्शन गर्ने

काठमाडौं, १६ पुस । आइतबार २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता विरुद्ध व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा २२ दलहरुले माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्न लागेका हुन् । नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलले आज एक विज्ञप्ती जारी गर्दै पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी कार्यसुचीमा पार्न […]

एमसीसीविरुद्ध आइतबार २२ दलले विरोध प्रदर्शन गर्ने

नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् ।  २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी संसदको कार्यसुचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको बताए । उनले आइतबार दिउँसो १२ बजे माइतीघरमण्डलामा हुने प्रदर्शनमा आम जनताला

आठदलीय गठबन्धनद्वारा एमसीसी सम्झौताविरुद्ध राजधानीमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – आठ दलीय मोर्चाले अमेरिकन सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज राजधानीमा विरोध प्रदर्शन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, नेकपा माले, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा, राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले उक्त विरोध प्रदर्शन तथा विराेधसभा गरेका छन्। ‘राष्ट्रिय स्वाधीनता रक्षा गरौं, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ […]

एमसीसी खारेज गर्न माग गर्दै भृकुटिमण्डपमा विरोध प्रदर्शन

काठमाडौँ, २१ असोज। अमेरिकी सहयोग एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटिमण्डपमा विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डासहित प्रदर्शनमा आएका सहभागीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले एमसीसी परियोजना खारेज गर, […]

एमसीसी सम्झौताविरुद्ध २२ गते विरोध प्रदर्शन हुने

सरकारले विदेशी शक्ति केन्द्रहरुको दवावमा एमसीसी सम्झौता अनुमोदन गर्नसक्ने भन्दै आगामी असोज २२ गते काठमाडौमा विरोध प्रदर्शन हुने भएको छ । एमसीसी सम्झौता खारेजी आन्दोलनको बैठकले विरोध प्रदर्शन गर्ने  निर्णय गरेको हो ।देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय कार्यालय बसेको बैठकपछि जारी विज्ञप्तिमा एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल नभएपनि सरकारले कुनै पनि बेला अनुमोदन गराउन सक्ने भएकाले खारेज नभएसम्म सङ्घर्षलाई निरन्तर अघि बढाइरहने निर्णय गरेको हो ।‘आगामी असोज