लोपोन्मुख मंगोलियन साइगा मृगको संख्या अचानक बढेर १५ हजार ५ सय नाघेको छ। स्थानीय सञ्चारमाध्यमले मंगलबार विश्व वाइड फण्ड फर नेचर (डब्ल्युडब्ल्युएफ) मंगोलियालाई उद्धृत गर्दै यसबारेमा जानकारी गराएको हो। मंगोलियन साइगा मृगको जनसंख्या यस वर्ष कम्तिमा १५ हजार ५ सय ४० पुगेको छ। साथै सन् २०१८ पछि मंगोलियन साइगा मृगको अवैध शिकारको कुनै घटना नभएको […]