मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाउन थालेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउन पाएकोमा निकै खुशी लागेको पूजा वनकरियाले बताइन् । ‘राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा धेरै खुशी लागेको छ,’ उनले भनिन् ।
३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो...