भक्तपुर : मध्यपुरथिमिमा लोपोन्मुख बाजा नयाँ पुस्तामा हस्तान्तरण गर्न नौ बाजा सम्मेलन गरिएको छ। होलीका अवसरमा यहाँ आयोजित नौ बाजा सम्मेलन आज (आइतवार) सम्पन्न भएको हो।केन्द्रीय मानन्धर सङ्घले होलीका अवसरमा लोपोन्मुख बाजा संरक्षण अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा मध्यपुरथिमिको क्वलाखु क्षेत्रमा बाजा सम्मेलन आयोजना गरेको थियो। परम्परागत नौ वटा मौलिक बाजा तथा सहायक बाजाका रुपमा विभिन्न जात्रा, पर्व परम्परामा बजाइने भएकाले संरक्षणमा लागिएको सङ्घले जनाएको छ।बौद्धमार्गी नेवारहरुल
सिमकोट – जिल्लाका लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि आयआर्जनको कार्यक्रम लागू भएको छ। कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सामाजिक विकास कार्यालयद्वारा सो कार्यक्रम यस वर्षबाट लागू गरिएको हो। कार्यालय प्रमुख हर्क बस्नेतले यस आर्थिक वर्षबाट लागू हुने गरी लोपोन्मुख तथा सीमान्त्कृत समुदायका लागि नयाँ आयआर्जनको कार्यक्रम लागू भएको बताए। यसका लागि एकमुष्ट २५ लाख बजेट […]
काठमाडौँ,२३ साउन । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछा पाइन थालेका छन् । ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएपछि पछिल्लो समय लोपोन्मुख प्रजातिको सहर माछा पाइन थालेको हो । सहर माछा प्रति किलो रु एक हजार ८०० मा बिक्री हुँदै आएको चुरे गाउँपालिका–३ का हिक्मत भाटले जानकारी दिए […]
जर्सीको जर्सी चिडियाखानामा लोपोन्मुख अवस्थामा पुगेको ब्ल्याक लायन टामारिन जन्मिएको छ । यो एक सानो आकारको बाँदरको प्रजाति हो । यसको नाम ग्रेस राखिएको छ । यस खालको बाँदरको प्रजाति लोपोन्मुख अवस्थामा पुगिसकेको समाचारमा जनाइएको छ । यो बाँदरको बच्चा डिसेम्बरमै जन्मेको र कमजोर भएकाले आमासँगै राख्न कठिन हुने बताइएको छ । यसपछि ग्रेसलाई हेरचाहका लागि डुरेल वाइल्डलाइफ कन्जर्भेसन ट्रस्टमा लगिएको छ भने चाँडै नै उसको परिवारको समूहमा लगिने भएको छ ।जर्सी चिडियाखाना मात्रै विश्वको यस्तो
लोपोन्मुख जनावररेडपाण्डाको बासस्थान संरक्षणका लागि सरकारी र गैरसरकारी संस्था जागरुक हुँदैछन् । जिल्लाका उत्तरी क्षेत्रमा पाइने रेडपाण्डा जोगाउन वृक्षरोपरण र आहारका लागि सरोकारवाला सक्रिय भएका हुन् ।...