लोपोन्मुख मंगोलियन साइगा मृगको संख्या अचानक बढेर १५ हजार ५ सय नाघेको छ। स्थानीय सञ्चारमाध्यमले मंगलबार विश्व वाइड फण्ड फर नेचर (डब्ल्युडब्ल्युएफ) मंगोलियालाई उद्धृत गर्दै यसबारेमा जानकारी गराएको हो। मंगोलियन साइगा मृगको जनसंख्या यस वर्ष कम्तिमा १५ हजार ५ सय ४० पुगेको छ। साथै सन् २०१८ पछि मंगोलियन साइगा मृगको अवैध शिकारको कुनै घटना नभएको […]
दाङ– फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समूदायको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणनामा उनीहरूको जनसंख्या घटेको देखाएको छ । राउटे बस्तीमा पुगेर गणना गर्ने गणकहरूका अनुसार राउटेको जनसंख्या १ सय ४५ रहेको छ । अघिल्लो गणनामा १ सय ५० उल्लेख भएको थियो । नेपालको २०६८ को जनगणना अनुसार नेपालमा राउटेको […]
लोपोन्मुख राउटे समुदायमा एकल महिलाको संख्या बढ्दा जनसंख्या घट्दै गएको छ । पछिल्लो वर्षमा राउटे समुदायमा १३ महिला एकल बनेको गुराँस गाउँपालिकाको तथ्यांक छ ।
लोपोन्मुख राउटे समुदायमा एकल महिलाको संख्या बढ्दा जनसंख्या घट्दै गएको छ । पछिल्लो वर्षमा राउटे समुदायमा १३ महिला एकल बनेको गुराँस गाउँपालिकाको तथ्यांक छ ।
चिरञ्जीवी मास्के, दोलखा । विश्वमै सबैभन्दा थोरै जनसंख्या भएको लोपोन्मुख सुरेल जातिको उद्गम थलो दोलखा गौरीशङ्कर गाउँपालिका–५ सुरीमा सुरेल संग्रहालय निर्माण गरिएको छ । दुईकोठे भवनसहितको उक्त संग्राहलयमा सुरेल जातिसँग सम्बन्धित सबै कुरा रहने छन् । सुरेल संग्रहालयका लागि गौरीशङ्कर गाउँपालिकाले आवश्यक जग्गा र २० लाख रुपियाँ दिएको छ । अहिलेसम्म ४७ लाख रुपियाँ खर्च […]
जनसंख्या वृद्धिसँगै, वनजंगल फडानी तथा वन्यजन्तुको चोरिशिकारी बढ्न थालेपछि जुम्लामा वन्यजन्तु अपराध नियन्त्रण अभियान थालिएको छ । पहिले घर आंगनमै देखिने रेढपाण्डा, डाँफे, चाखुरालगायत वन्यजन्तु, पशुपन्छी लोपोन्मुख अवस्थामा पुगेपछि, स्थानीय बचाउने अभियानमा जुटेका हुन् ।
कञ्चनपुरः यहाँ बसोबास गर्दै आएका लोपोन्मुख राउटे जातिका तीन परिवारले विगत आठ महिनायता भत्ता पाएका छैनन्।
सरकारले राउटेलाई मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरेको थियो । विगत आठ महिनादेखि भत्ता नपाएपछि आर्थिक अभाव झेल्नु परेको राउटे परिवारको गुनासो छ । झण्डै पाँच लाख जनसंख्या भएको कञ्चनपुरमा तीन परिवारमात्रै ...