राजनीति अस्थिरता शुरक्षामा चुनाैती : सेना - Purbeli News

काठमाण्डाै । नेपाली सेनाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावपछि उत्पन्न राजनीतिक परिस्थितिले निम्त्याउन सक्ने सम्भावित सुरक्षा चुनौती (थ्रेट) प्रति उच्च सतर्कता अपनाएको छ। प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोगप्रति असहमति जनाउँदै गृहमन्त्री विमलेन्द्र निधिले समेत राजीनामा दिएपछि आइतबार साँझ जंगी अड्डामा बसेको आकस्मिक पीएसओज बैठकले पछिल्ला राजनीतिक घटनाक्रमले उत्पन्न गर्नसक्ने सुरक्षा चुनौतीलाई...

सम्बन्धित सामग्री

सकियो खानको राजनीति

इमरान खान महिनाको दोस्रो पटक गिरफ्तार भए। तर यस पटकको गिरफ्तारीमा केही फरक देखियो। अब के हुन्छ, सबैको चासो छ। वर्षको ९ मे र ५ अगस्टको बीचमा धेरै कुराको फरक छ। पहिलो पटक इमरानको गिरफ्तारीमा पेसेवरदेखि कराँचीसम्मको सडकमा मानिसको प्रदर्शन थियो। घर भत्काइएको थियो भने सेना तैनाथ गर्नुपरेको थियो। शनिबारको दिन भने अन्य दिनको भन्दा […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

काठमाडौँ-  आज दिनभर आचारसंहिता पालना गर्ने राजनीति दलहरुको प्रतिवद्धता, सार्वजनिक सवारीसाधनको अनुगमनका लागि समिति गठन, संविधान भत्काउने षडयन्त्र भइरहेकाे भट्टराईकाे जिकिर, बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन, निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृती लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: आचारसंहिता पालना गर्ने राजनीति दलहरुको प्रतिवद्धता सरकार र राजनीतिक दलहरुले […]

गीतकार पाण्डेको ‘मेरा सय गीतहरू’सार्वजनिक

गीतकार बी. पाण्डेको ‘मेरा सय गीतहरू’ कृति सार्वजनिक भएको छ । उनले सो कृति गीत सङ्गीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपाली सेना, वकिल, खेलाडी, पत्रकार लगायतका व्यक्तित्वबाट लोकार्पण गराएका हुन् । सो कृतिमार्फत समाजका विभिन्न क्षेत्रलाई गीतसङ्गीतसँग जोड्ने प्रयास गरेको पाण्डेले बताए । दुई दशकदेखि अनवरत गीत लेखनको यात्रामा सक्रिय पाण्डेकाका अरू धेरै चर्चित गीतहरू प्रकाशनमा आइसकेका छन् । चलचित्र ‘प्रसाद’को सुपर हिट गीत ‘वनकी चरी

असंवेदनशील राजनीति र एसपिपी

संसद्, सेना, राजनीतिक पार्टीहरू तथा जनमत प्रायः सबै एसपिपी (स्टेट पार्टनरसिप प्रोग्राम)का विपक्षमा

एसपीपी सम्झौता के हो ? नेपालमा अमेरिकी सेना आउन लागेकै हो ?

अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी सम्झौताका कारण नेपालको राजनीति तरंगीत बनेको छ । सडक देखि सदनसम्म बहस छ । नेपाली सेना र सरकार दुवैले अमेरिकासँग एसपीपी माग नै नगरेको दाबी गर्दै आएपनि नेपालले अमेरिकालाई लेखेको पत्र नै सार्वजनिक भएपछि कसको पालामा पत्र लेखियो भन्ने खोजि छ । वास्तवमा एसपीपी सम्झौता भनेको के हो?

चीनद्वारा नाटो गतिविधिको थप विस्तारको विरोध

चीनले नाटोको विस्तारले विश्वव्यापी सुरक्षा र स्थायित्वमा योगदान नगर्ने विश्वास गरेको ईयूमा रहेको चिनियाँ मिसनले आज मङ्गलवार जनाएको छ । युक्रेन वरपरको अवस्था विगत केही महिनादेखि बिग्रँदै गएको बेला यो टिप्पणी आएको हो । नाटो र कीभले रुसले युक्रेनी सीमा नजिकै सेना परिचालन गरेको र आक्रमणको तयारी गरिरहेको आरोप लगाउँदै आएका छन् । ‘शीतयुद्ध समाप्त भएको तीस वर्षपछि नाटोले आफ्नो भौगोलिक दायरा र सञ्चालनको दायरा विस्तार गर्न जारी राखेको छ र ब्लक राजनीति र टकरावमा सङ्लग्न छ । यो विश्वव्यापी सुरक्षा र स्थिरताका लागि अनुकूल ...

सेना, सर्वोच्च र राष्ट्रिय दलहरुबाट त्रस्त मुलुक

गञ्जागोल र दलीय स्वार्थको ‘फुटबल’ बनेको नेपाली राजनीति अहिले सत्ताधारी नेपाली कांग्रेस र सर्वोच्च अदालतरुपी मैदानमा कैद छ। आजको नेपाली कांग्रेसले मात्र हैन, हिजो केपी ओली नेतृत्वको एमाले सरकारले लिएका महत्वपूर्ण निर्णयहरु सर्वोच्चको आँगनमा पुर्‍याइए। दुवैपल्टका संसद विघटन उल्टिए, प्रतिनिधिसभा पुनर्स्थापना भयो। एमाले र माओवादीको विलय निस्प्रभावी बन्यो, सर्वोच्चको आदेशद्वारा। अहिलेको प्रतिनिधि सभामा माधव नेपालको […]

वर्तमान राजनीतिक परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीप्रति सेना सचेत

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको राजनीति परिस्थितिबाट भोली उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे नेपाली सेना सचेत रहेको बताएका छन् । आइतबार जंगी अड्डामा आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा सञ्चारमाध्यमसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधान सेनापति थापाले संविधानले नै सेनालाई राष्ट्र रक्षाको जिम्मेवारी दिएकोले अहिलेको राजनीतिक अवस्थाबारे नेपाली सेना जानकार रहेको उल्लेख गरे । राजनीति परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्नका लागि सेना सहित अन्

‘प्रचण्डजी ! अहिले तपाईंसँग सेना र हतियार छैन’

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको आरोप लगाएका छन् । तर अहिले माओवादीसँग हतियार र लडाकु दुवै नभएकाले कोही पनि नडराउने उनको टिप्पणी छ । मंगलबार रिपोर्टस् क्लबको वार्षिकाेत्सव कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डको चर्को आलोचना […]

योगेशको आक्रोश :विप्लव समूहका हतियार र सेना के हुन्छन्?

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द्र विप्लव नेपाल कम्युनिस्ट पार्टीलाई शान्पिूर्ण राजनितिमा ल्याउँदा सरकारले कुनै मापदण्डहरू पालना नगरेको बताएका छन्।शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन्। 'सशस्त्र विद्रोहमा उत्रेका कुनै पनि राजनीति शक्ति शान्तिपूर्ण राजनीति गरेर वैधानिक बाटोमा हिँडछु भन्ने कुरा स्वागतयोग्य छ, नेता भट्टराईले भने, तर एउटा लोकत्रान्त्रिक राज्यव्यवस्थामा के हुन्छ भने यस्ता कामहरु पा