एसपीपी सम्झौता के हो ? नेपालमा अमेरिकी सेना आउन लागेकै हो ?

अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी सम्झौताका कारण नेपालको राजनीति तरंगीत बनेको छ । सडक देखि सदनसम्म बहस छ । नेपाली सेना र सरकार दुवैले अमेरिकासँग एसपीपी माग नै नगरेको दाबी गर्दै आएपनि नेपालले अमेरिकालाई लेखेको पत्र नै सार्वजनिक भएपछि कसको पालामा पत्र लेखियो भन्ने खोजि छ । वास्तवमा एसपीपी सम्झौता भनेको के हो?

सम्बन्धित सामग्री

नेपाली सेनाले भन्यो – एसपीपी सम्झौता गरेका छैनौं

१ असार, काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नगरेको स्पष्ट पारेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर एसपीपीसम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ  । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता […]