‘प्रचण्डजी ! अहिले तपाईंसँग सेना र हतियार छैन’

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको आरोप लगाएका छन् । तर अहिले माओवादीसँग हतियार र लडाकु दुवै नभएकाले कोही पनि नडराउने उनको टिप्पणी छ । मंगलबार रिपोर्टस् क्लबको वार्षिकाेत्सव कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डको चर्को आलोचना […]

सम्बन्धित सामग्री

इजरायल र युक्रेनलाई हतियार सहयोग गर्नुपर्छ– अमेरिकी सेना

अमेरिकी सेना प्रमुख जनरल र्‍यान्डी जोर्जले अमेरिकाले इजरायल र युक्रेन दुवैलाई हतियार दिइरहनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

वाग्नरको विद्रोहका कारण रुसले कति विमान र सेना गुमायो ? (भिडियो)

पुटिनले वाग्नरका लडाकुलाई सरकारी सेना बन्न, घर फर्किन अथवा बेलारुस जान भने । पुटिनले अब वाग्नरका हतियार सरकारी सेनालाई हस्तान्तरण गर्ने पनि बताएका थिए ।

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना

काठमाडौं । नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ । ‘सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने अन्तिम तयारी गरेको छ,’ सैनिक उच्च स्रोतले भन्यो । यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको […]

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना

काठमाडौं, कात्तिक २०। नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । […]

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना

नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ।यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँबराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ। 'सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका

६ हजार थान अमेरिकी हतियार किन्दै नेपाली सेना

नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न लागेको छ । हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको छ । दुई चरणमा सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउन प्रक्रिया अघि बढाएको छ । सैनिक स्रोतका अनुसार सेनाले एम–१६ र एम–४ हतियार र पेस्तोल किन्ने निश्चित भएको छ ।हतियार खरिदका लागि बजेट बिनियोजन भएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिल्वालले रातोपाटीलाई बताए । तर, सैनिक प्रवक्ता सिल्वालले किन्न लागेको हतियारबारे औपचारिक रुपमा खुलाउन चाहेनन् । ‘कहाँबाट कु

बुस्टर खोप बोकेर दुर्गम गाउँमा नेपाली सेना

नेपाली सेना बुस्टर खोप बोकेर जुम्लाको दुर्गम गाउँमा पुगेको छ। पहिले हतियार बोकेर गस्तीमा सेना निस्केको देखेका स्थानीय कोरोनाविरुद्धको बुस्टर खोप बोकेर गाउँमा पुग्दा चकित भएका छन्।...

रुसको दाबी : युक्रेनी सेना हतियार बिसाएर फिर्ता हुँदै

रुसको रक्षा मन्त्रालयले युक्रेनका सैनिक आफ्नो हतियार छोडेर गइरहेको दाबी गरेको छ । रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार रुसी रक्षा मन्त्रालयले गोप्य जानकारीको आधारमा यस्तो भनेको छ ।बयानमा भनिएको छ, ‘गोप्य जानकारीका अनुसार युक्रेनको आर्म्स फोर्सका जवान ठूलो संख्यामा आफ्नो स्थानबाट ब्याक भइरहेका छन् र आफ्नो हतियार बिसाइरहेका छन् । रक्षा मन्त्रालयले जुन सैनिकले हतियार बिसाएका छन्, त्यहाँका इलाकामा कारवाही नगरिएको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार युक्रेनको सैन्य इलाकामा उच्च क्षमत

चीनले दुई पटक हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि

काठमाडौँ– चीनले जुलाई र अगस्ट गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको फाइनेन्सियल टाइम्सले खुलासा गरेको छ । यो खुलासासँगै चीनको भूराजनीतिक प्रतिद्धन्द्धी अमेरिका चिन्तित बनेको छ । क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारी स्तब्ध बनेको पत्रिकाले टिप्पणी गरेको छ । पत्रिकाअनुसार चीनले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाईड भेहिकललाई […]