आईजी, एआईजी र डिआईजीसहित २८ उच्च तहका प्रहरी अधिकृत बिदा हुँदै :: Pahilopost.com

काठमाडौं: ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका उच्च तहका अधिकृतहरु बुधवार मध्यरातबाट अवकाश हुदैछन्। यसरी अवकाश पाउनेमा १५ जना एआइजी, नौ जना डिआइजी र दुई जना एसएसपी रहेका छन्।   अवकास हुन लागेका एआइजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा,

सम्बन्धित सामग्री

बढुवा भएका पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकबाट डीआईजीबाट बढुवा भएका पाँच जना एआईजीलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।   बढुवा भएका एआईजी उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृत नवीन

प्रहरीमा चार महिला एकसाथ डीआईजी बन्ने दौडमा, इतिहास रच्ने अवसर

काठमाडौं । पाँच डीआईजीलाई एआईजी बढुवामा सिफारिस गरिएपछि नेपाल प्रहरीमा १७ डीआईजीको दरबन्दी रिक्त छ । रिक्त १७ पदका लागि २७ एसएसपी प्रतिस्पर्धामा छन् । २७ एसएसपीमा चार महिला प्रहरी अधिकृत पनि छन् । एआईजी बढुवाबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि डीआईजी बढुवाको प्रक्रिया अगाडि बढ्नेछ । अहिले नेपाल प्रहरीमा डीआईजीहरू तीनजना मात्र कार्यरत...

निर्देशन गर, हस्तक्षेप होइन

नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाका आधारमा भएको भन्दै कार्यरत प्रहरी अधिकृत नै लोक सेवा आयोग र अदालत धाउने प्रक्रिया सुरु हुने देखिएपछि नेपाली शासक पार्टीगत संकीर्णता र व्यक्तिगत स्वार्थको सीमाभित्र जकडिएको स्थिति सतहमा देखाप¥यो । यो भनेको सिंगो राज्य संयन्त्र र शासनसत्ताका लागि शुभ संकेत […] The post निर्देशन गर, हस्तक्षेप होइन appeared first on राजधानी राष्ट्रिय दैनिक.