आइजीपी खनालले पाए अवकास, निमित्त प्रमुखमा केसी

सशस्त्र प्रहरी बल (एपीएफ)को निमित्त महानिरीक्षक जिम्मेवारी पुष्पराम केसीले पाएका छन् । महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे पदावधिका कारण चैत २९ गतेबाट अवकास पाउने भएपछि उनले वरियतामा अगाडि रहेका अतिरिक्त महानिरीक्षक (एआइजी) केसीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर संगठनबाट बिदा लिएका हुन् ।