विश्वराजको घर बिदा आइजी सिंहले गरे अस्वीकृत

काठमाडौं : एआइजी विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ। एआइजी पोखरेलले आज १० दिनको घर बिदा माग्दै निवेदन दिएका थिए। उनको बिदा अस्वीकृत भएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए। सरकारले आइजीमा धीरज प्रताप सिंहलाई बढुवा गरेपछि एआइजी घरबिदामा बसेका थिए। उनको बिदा आजबाट सकिएको थियो। कनिष्ठलाई आइजी बनाएको…

सम्बन्धित सामग्री

एआईजी विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा अस्वीकृत

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा अस्वीकृत भएको जानकारी उहाँको घर ठेगानामा पठाइएको छ ।’ जेठ २५ मा पोखरेलले मागेको १० दिने घर बिदा पनि आईजीपी सिंहले अस्वीकृत गरेका थ

विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा पनि अस्वीकृत

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा […]

एआइजी विश्वराजमाथि चुनौतीः काममा फर्कने कि राजीनामा दिने

काठमाडौं, २५ जेठ । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलमाथि नयाँ चुनौती आएको छ । उनको ३५ दिने बिदा सकिएपछि फेरि बिदाका लागि निवेदन बुझाएकोमा आइजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन् । पोखरेलले सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएकामा अस्वीकृत मात्र गरेनन् सिंहले घर ठेगानामा जानकारी गराउन निर्देशन समेत दिएका छन् । प्रदेश समन्वय विभागमा सरुवा […]

आईजीपीद्वारा विश्वराज पोखरेलको बिदा अस्वीकृत

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)  धीरजप्रताप सिंहले  एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् । यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा आईजीपी सिंहले अस्वीकृत गरेका हुन् । पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका छन् । प्रहरी प्रवक्ता विष्णु केसीले बिदा अस्वीकृत भएको पुष्टि गर्द