हाजिर हुन एआइजी पोखरेललाई प्रहरी प्रधान कार्यालयको ‘म्यासेज’

काठमाडौं– प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जाहेर गर्दै सर्वाेच्च अदालतमा रिटसहित गएका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयले हाजिर हुन बोलाएको छ । आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछि पोखरेलले एक महिना लामो बिदा लिँदै सर्वाेच्च अदालतमा ‘न्या...