रक्सी खाएर साथी साथीमा झगडा हुँदा एकको मृत्यु, तीनजना पक्राउ

काठमाडौं । साथीको कुटपिट गरी हत्या गरेर फरार भएका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुर घर भई हाल काठमाडौंको महांकाल बस्ने १९ वर्षीय बिमल राई, १८ वर्षीय जितेन राई, १९ वर्षिय सन्जय राई रहेको छन् । उनीहरुले शनिबार राति साढे ९ बजे आफनै कोठामा भोजपुरको हतुवागढी गाउँपालिकाका पातालेपानी […]