मापसे गरी हुम्लामा लेखापाल कुट्ने तीनजना पक्राउ

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिकामा मदिरा सेवन गरेर नाम्खा गाउँपालिकाका लेखापाललाई कुटपिट गर्ने तीनजना प्रकाउ परेका छन् । शुक्रवार पालिकाको कार्यालयमा गएर लेखापाल अश्विनकुमार देवकोटालाई हातपात गरेको र कार्यालयको फाइलहरु फाल्दिएको भन्दै हुम्ला प्रहरीले तिन जनालाई प्रकाउ गरेको हो । प्रकाउ गर्नेमा सिमिकोट गाउँपालिकाका २९ वर्षीय नुर्बु लामा, ३० वर्षीय दोर्जे लामा र ३० वर्षीय […]

सम्बन्धित सामग्री

मापसे गराएर नाबालिग बलात्कार गर्ने तीनजना पक्राउ एकजना फरार

धनगढी : कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी परेको छ।घोडाघोडी नगरपालिका-१ सुखडमा डेउडा हेर्न गएकी १५ वर्षीया बलात्कृत भएकी हुन्। भदौ २१ गते मंगलबार राति ४ जना युवकले सामूहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छिन्।काम छ भन्दै एकान्तमा बोलाई जबरजस्ती करणी गरेको जाहेरीपत्रमा उल्लेख छ। ‘सानो काम छ भनेर एक युवकले लिएर गए। त्यसपछि अन्यलाई फोन गरेर बोलाए’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख लक्ष्मण शाही