काठमाडौं । धरानका मेयर हर्क साम्पाङले सार्वजनिक सवारी साधनका यात्रुलाई बाटोमा दिशापिशाब गराइए कारवाही गर्ने चेतावनी दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सो चेतावनी दिएका हुन् । धरानदेखि भेडेटारको बीचमा गाडी रोकेर यात्रुलाई दिशापिसाब गराएको पाइएमो ‘दह्रो जरीवाना लगाउने’ साम्पाङले बताएका छन् । ‘ख्याल राख्नु है एक लाख रुपैयाँ जरिवाना लगाइने छ,’ उनले लखेका […]