लेस्टर सिटीमाथि वेष्ट ह्याम युनाइटेडकाे शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा लेस्टर सिटी पराजित भएको छ। लेस्टर सिटीमाथि वेष्ट ह्याम युनाइटेडले ४–१ को शानदार जित दर्ता गरेको हो। ४० औँ मिनेटमा आयोजे पेरेज सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेस्टर सिटी १० खेलाडीमा सीमित भएको थियो। पहिलो हाफमा एक गोल खाएको लेस्टर सिटीले दोस्रो हाफमा तीन गोल […]