इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल, लिभरपुल र लेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल, लिभरपुल र लेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा आर्सनलले हेस्टह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । वेस्ट ह्यामले पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । वेस्टह्यामका कप्तान मार्को अर्नोटोभिकले गोल गर्दै शुरुआती अग्रता ...

सम्बन्धित सामग्री

लेस्टर सिटीसँग पराजित भयो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । लेस्टरको जितमा लूकम्यानले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पराजित भएको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको हो । […]

इन्जुरी समयको गोलले लिभरपुल विजयी

पुस १८ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल र लेस्टर सिटी विजयी भएका छन् । लिभरपुलले बर्नली र लेस्टरले हडर्ल्सफि...