प्रिमियर लिगको अन्तिम दिन: ७ वर्षअघिको च्याम्पियन लेस्टर रेलिगेशनमा पर्दा सिटीले हार्यो अन्तिम खेल

इंग्लिस प्रिमियर लिग फुटबलको अन्तिम दिनको खेलमा ७ वर्षअघिको च्याम्पियन लेस्टर सिटी ९ वर्षपछि रेलिगेशनमा परेको छ। ९ वर्ष प्रिमियर लिग यात्रा अन्तत गुमाउन लेस्टर बाध्य भयो। त्यस्तै उपाधि जितिसकेको म्यानचेस्टर सिटी अन्तिम खेलमा ब्रेन्टफोर्डसँग १-० परजित हुँदै लगातार सबै प्रतियोगितामा गरी २५ खेलको अपराजित यात्रा अन्त गर्न बाध्य भएको छ। लेस्टर सिटीले अन्तिम खेलमा […]

सम्बन्धित सामग्री

फ्रेन्च लिग वानको उपाधि होड रोमञ्चक

एजेन्सी। फ्रेन्च लिग वानको उपाधि विजेता टुंगो लाग्न अन्तिम दिन कुर्नु पर्ने भएको छ। साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रिम्सलाई ४–० ले हराउँदै आफूलाई उपाधि होडमा उभ्याएको छ। पीएसजीको जितमा नेइमार, काइलियन एमबाप्पे, माक्विनोस, मोइज केनले गोल गरे। जितसँगै पीएसजीले शीर्ष स्थानको लिलीसँगको दुरी एक अंकमा छोट्याएको छ। पीएसजीले अन्तिम खेल ब्रेस्टविरुद्ध र लिलीले एन्जर्सविरुद्ध खेल्नेछ।

समूह चरणको आज अन्तिम दिन : यी हुन् ८ खेलाडी जसमाथि सबैको छ नजर :: Pahilopost.com

आज विश्वकपमा समूह ‘एच’ र ‘जी’ का अन्तिम खेल हुँदैछ।  बेलुकी ७:४५ बजे जापानविरुद्ध पोल्याण्ड र सेनेगलविरुद्ध कोलम्बिया अन्तिम १६ को ढोकाबाट छिर्नका लागि भिड्नेछन्। यता ११:४५ बजे पानामाविरुद्ध ट्युनिसिया र इंग्ल्याण्डविरुद्ध बेल्जियम खेल्नेछन्। इंग्ल्याण्ड र बेल्जियम अन्तिम १६ मा पुगिसकेका छन् भने पानामा र ट्युनिसिया आजका खेलपूर्व नै