काठमाडौं । भारतको बडोदरास्थित स्टर्लिंग अस्पतालले अदालतको आदेश बमोजिम कोभिड १९ संक्रमित एक युवकको वीर्य संकलन गरेर सुरक्षित राखेको छ । ती संक्रमित पुरुषकी पत्नीले अदालतमा दायर गरेको एक रिट निवेदनमा गुजरात उच्च अदालतले दिएको आदेश बमोजिम अस्पतालले संक्रमितको वीर्र्य संकलन गरेको हो । ती महिलाका वकिल निलय एच पटेलले बीबीसीलाई बताए अनुसार कोभिड १९ […]