घुस लिएको आरोपमा अमिनविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

नापी कार्यालय, भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। रायमाझीले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा...