नक्कली शिक्षकविरुद्ध अदालतमा मुद्दा

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी शिक्षकमा जागिर खाने एक व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पाँचथर तुम्वेबा गाउँपालिकामा रहेको धुवाखोला आधारभूत विद्यालयमा प्रावि शिक्षकमा जागिर खाएका विरजुकुमार गच्छदारका विरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।गच्छदारका बारेमा अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विद्यालयमा नियुक्ति पाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।  अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डा

सम्बन्धित सामग्री

रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता

काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम चितवन- २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएकाे छ। युवराज सफल र एकजना अर्को व्यक्तिले रविविरुद्ध मुद्दा पेस गरेकाे सर्वाेच्च अदालतका प्रवक्ता विमल पाैडेलले देश सञ्चारलाई जानकारी दिए। प्रवक्ता पाैडेलका अनुसार उनीहरूले रविलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन र सांसद पद खारेज गर्न माग गरेका […]

सन्दीपविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं : नाबालिग (किशोरी) लाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गर्न लागिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन सकेको थिएन।प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपरा

गायिका दिलमायाको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौँ- लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले बताएका छन्। सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दिलमायाको हत्या भएको निष्कर्षसहित हत्या आरोपमा पक्राउ परेका दिलमायाका प्रेमी भनिएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई जन्म कैदको सजाय माग […]

घुस लिएको आरोपमा अमिनविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

नापी कार्यालय, भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। रायमाझीले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा...

मनोज पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौँ- केही वर्षअघिको बलात्कार घटनाका आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोप पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । बुधबार सरकारी वकिल कार्यालय काठमाडौँले पाण्डेविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलका अनुसार उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल […]

भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक राजपुर गाविसका कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार सिरहाको  साविक राजपुर गाविसका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कर्मचारीले आन्तरिक आयतर्फको आम्दानीको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको आयोगले जनाएको । उनीहरुले आर्थिक वर्ष २०६९/०७० र आव २०७०/०७१ को आन्तरिक आयमा भएको आम्दानीको रकम हिनामिना गरेको आयोगको ठहर छ । साविक राजपुरका तत्कालीन सचिव केशवप्रसाद घिमिरेल

हमला रोक्न रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा

काठमाडौं । युक्रेनले रुसद्वारा आफ्नो मुलुकमाथि भइरहेको सैन्य आक्रमणमा रोक लगाउन आदेश माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरेको छ।युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरी तत्काल सैन्य कारबाही रोक्न आदेश दिन माग गरिएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका नेतासँग कुराकानी गरेको बताएका छन्। युद्ध अन्त्यका […]

कोरोना बिमा रकम माग गर्दै अदालतमा मुद्दा

नेपालगञ्ज – कोरोना बिमा रकम नपाएको भन्दै बिमितले नेपालगञ्जमा बिमा कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। दुई वर्षअघि बिमा गरेका व्यक्तिले अहिलेसम्म रकम नपाएपछि बिमितहरू अदालतको शरणमा पुगेका हुन्। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा बिमितको तर्फबाट ७ जनाले २० वटा बिमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। सार्वजनिक सरोकारको विषयमा मुद्दा दायर गर्दै आएका नेपालगञ्जका कानुन […]

योगगुरु रामदेवविरुद्ध बिहार अदालतमा मुद्दा दायर

एजेन्सी। आधुनिक चिकित्सा पद्धति एलोपेथीबारे दिएको बयानका कारण विवादमा मुछिएका योगगुरु रामदेवविरुद्ध देशद्रोहको आरोपमा बिहारको एक अदालतमा मुद्दा दायर गरिएको छ। मुद्दाको सुनुवाई ७ जुनमा हुने अदालतले बताएको छ। रामदेवविरुद्ध मुद्दा हाल्ने व्यक्ति ज्ञान प्रकाश नामका हुन्। उनले शीर्ष राजनेता, बलिउड कलाकारलगायतमाथि विगतमा मुद्दा हालिसकेका छन्। पतञ्जलिका संस्थापक रामदेवले हालै एलोपेथीका कारण कोरोना संक्रमण वृद्धि भएको बताएका थिए।