तयारी मतगणनाको : मतपेटिकाहरू मतगणनास्थलमा जम्मा गरिँदै, तस्बिरहरू

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । यतिबेला विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर मतगणनास्थलतर्फ लैजान सुरु गरिएको छ । तस्बिरमा काठमाडौँको वाल्मीकि मतदान केन्द्रबाट सभागृहमा मतगणनाको लागि मतपेटिका लगिँदै गरेको देख्न सकिन्छ ।

सम्बन्धित सामग्री

छोराछोरी पढाउँला भनेर जम्मा गरेको पैसा सहकारीले खाइदियो

१४ असार, काठमाडौं । ‘सहकारीमा जम्मा गरेको पैसा निकालेर बच्चालाई स्कुल भर्ना गर्ने,’ हरेक पटक सहकारीमा पैसा जम्मा गर्दा यस्तै कल्पना गर्थिन् सन्ध्या शर्मा । बच्चालाई स्कुल भर्ना गर्न कसैसँग हात फैलाउन नपरोस् भनेरै शर्मा श्रीमान्लाई थाहै नदिकन ३ वर्षदेखि सहकारीमा पैसा जम्मा गरिरहेकी थिइन् । काठमाडौंको पेप्सिकोला बस्ने शर्माका श्रीमान् साझा यातायातको बस चलाउँछन् […]

आज भेटिए जम्मा २ जना कोभिड संक्रमित

काठमाडौं: निर्वाचनको दिन देशभर जम्मा २ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २४० जनामा गरिएको परिक्षणमा जम्मा २ जना कोभिड १९ का संक्रमित भेटिएका हुन। यस्तै आज १४ जना संक्रमित संक्रमणमुक्त भएका छन। मन्त्रालयको विवरण अनुसार हालदेशभर जम्मा ४२० जना कोभिडका सक्रिय संक्रमित रहेका छन।

पत्रकार उपचार कोषमा ६० लाख जम्मा

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा रु ६० लाख रकम जम्मा भएको छ। महासंघ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको...

अब मेसिनबाटै बैङ्कमा पैसा जम्मा गर्न सकिने

काठमाडौँ । अब बैङ्कमा नगई आफ्नो बैङ्क खातामा पैसा जम्मा गर्न सकिने भएको छ । एनआईसी एसिया बैङ्कले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस बैङ्कमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सकिने भएको हो । यस सेवा अन्तर्गत बैङ्कमा गई कुनै भौतिक फारम बिना […]

अब बैंकमा नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने

एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना नै ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् । मेसिनबाट रू. १,००० र रू. ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको  भने एक जना ग्राहकको खातामा दैनिक अधिकतम रू. ९९,५०० सम्म नगद जम्मा गर्न सकिने सीमा तोकिएको  छ । नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसा

रेमिटेन्स सहकारीको खातामा जम्मा हुने

विदेशमा रहेका नेपालीले अब आफू सदस्य रहेको सहकारीको खातामा सिधै रकम जम्मा गर्न पाउने भएका छन्।

दुई सातामा १३८ पिन्ट रगत जम्मा

कैलाली । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत दुई सातामा १३८ पिन्ट रगत जम्मा भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले आयोजना गरेको रक्तदान कार्यक्रमको चौधौँ दिनमा आज १३८ जनाबाट १३८ पिन्ट रगत जम्मा भएको महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिए । कोरोना महामारीबीच कुनै […]

राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने

स्याङ्जा, २४ वैशाख: गल्याङ नगरपालिका–१ राम्दी घाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो । स्थानीयवासी शिवहरि अमात्यले २५ जनाभन्दा बढी मलामी राम्दीमा जम्मा हुन नपाउनेसहितका निर्णय गरिएको बताए । अमात्यका अनुसार बिहान ६ः०० देखि साँझ ६ः०० […]

राम्दीघाटमा २५ जना भन्दा बढी मलामी जम्मा हुन नपाइने

स्याङ्जाको राम्दीघाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो ।बजार व्यवस्थापन समितिको बैठकले २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको समितिका सदस्य शिवहरी अमात्यले जानकारी दिए । बैठकले राम्दीमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै शव जलाउन पाइने निर्णय गरिएको उनले बताए ।राम्दीमा धार्मिक कार्यक्रमहरु पनि पूर्ण रुपमा बन्द गरिएको छ । दिनहुँ संक्रमितको संख्या बढिरहेको भन्दै