सरकारी तलब–भत्ता नलिने झिमरुकका अध्यक्ष महताराको घोषणा

प्युठान – प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षे कार्यकालभर सरकारी तलब–भत्ता नलिने घोषणा गर्नुभएको छ ।  आज शुक्रवार गाउँपालिका कार्यालयमा शपथ ग्रहणपछि उहाँले आफ्नो कार्यकालभर तलब–भत्ता नलिने घोषणा गर्नुभएको हो । ‘म र परिवारको दैनिकी धान्नका लागि अहिले पनि समस्या छैन, मेरो तलब–भत्ताबापतको रकम राज्यकोषमा जाओस्, या कतै राम्रो कार्यमा लगानी होस् भनेर यस्ताे घोषणा गरेको हुँ’, अध्यक्ष महताराले भन्नुभयो । आफ्नो पार्टीले जितेका पालिकामा अरूले भन्दा...

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देन अब रहेनन् सांसद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेका छन् । आज (आइतबार) संसद्को बैठकमा बोल्दै उनले राजीनामा घोषणा गरेका हुन् । संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित तुल्याएको भन्दै संसदबाट राजीनामा दिएको उनले बताए । उनले भने,  मैले राजीनामा घोषणा गर्न चाहन्छु, मेरो नाममा तलब भत्ता […]

राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेकाे घाेषणा

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पद त्यागेको घोषणा गर्नुभएको छ ।  आइतवारकाे प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङ्देनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रूपमा संसदमा उपस्थित नहुने घोषणा गर्नुभएको हो । उहाँले आफूले पाउने तलब, भत्ता तथा सुविधाको समेत रोक्का गर्न संसद् सचिवालयलाई आग्रह गर्नुभयो । उहाँले संसद्को आयु मङ्सिर ४ गतेको चुनावपछि पनि कायम राख्ने गरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकार...

लिङ्देनले दिए सांसदबाट राजीनामा (भिडिओसहित)

काठमाडौं, १९ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सांसद पदबाट राजीनामा घोषणा गरेका हुन्। सम्बोधनको क्रममा उनले भने,‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का […]

देशको ढुकुटीमा हामी कहिल्यै र्याल चुहाउने छैनौं : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुले कहिल्यै देशको ढुकुटीमा र्‍याल नचुहाउने प्रतिवद्धता व्यक्त गरेका छन्।पार्टीको काभ्रे जिल्ला भेलालाई सोमबार सम्बोधन गर्दै लामिछानेले अहिले चुनाव घोषणा भएपछि पनि सांसदहरुले सेवा सुविधा लिइरहेको तर्फ संकेत गर्दै यस्तो बताएका हुन्।‘अहिले चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको छ। अबको बाँकी तीन महिना तलब भत्ता नखाए हुन्थ्यो। तर अझै छोडेका छैनन्।’ उनले भने, ‘ देशभरका ८२५ सांसदहरुको तलब र दशैंक

हुम्लाका जनप्रतिनिधिको पहिलो निर्णय सुत्केरी भत्तादेखि छात्रवृत्ति दिनेसम्म

सिमकोट । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दा आफ्नो पहिलो निर्णय सार्वाजनिक गर्न थालेका छन् । यसै मेसोमा हुम्लाका कतिपय जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दा तलब भत्ता नलिने घोषणा गरेका छन् । अदनचुली गाउँपालिका वडा नं ४ अध्यक्ष मनर्षि पाण्डेले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा लगानी गर्ने घोषणा गरेका छन् । अदचुली गाउँपालिकाको पहिलो बैठकले […]

सरकारी सेवा सुविधा नलिने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

६ जेठ, प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि एमसीले आफ्नो पाँचवर्षे कार्यकालमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । उनले तलब भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने बताए ।  ‘अध्यक्षले पाउने सुविधा म लिन्नँ, […]

रामग्राम–१३ का वडा अध्यक्ष उम्मेदवारद्धारा तलब भत्ता नलिने घोषणा

नवलपरासी । पश्चिम नवलपरासी रामग्राम नगरपालिका वार्ड न. १३ का नेपाली कांग्रेस तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भगवती यादवले चुनाव जितेपछि तलब भत्ता नलिने घोषणा गरेका छन् । ‘स्थानीय जनता र गाउँठाउँको हितमा म इमान्दार भएर काम गर्नेछु । भ्रष्टाचाररहित सुशासन कायम गर्नेछु,’ नेपाली कांग्रेसका तर्फबाट वाडा अध्यक्ष पदका उम्मेद्वार भगवती यादवले राजधानी सम्बादाता गर्दै […] The post रामग्राम–१३ का वडा अध्यक्ष उम्मेदवारद्धारा तलब भत्ता नलिने घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाडी सुविधा नलिने, तलबभत्ता सामाजिक काममा खर्चिने कालाखेतीको घोषणा

सत्ता गठबन्धन दलको समर्थनमा नेपाली काँग्रेसका तर्फबाट मनहरी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रञ्जन कालाखेतीले आफू गाउँपालिकाका अध्यक्ष निर्वाचित भएमा सरकारी गाडी सुविधा नलिने घोषणा गरेका छन् ।शुक्रबार पत्रकारहरुसँगको भेटका क्रममा अध्यक्षका उम्मेदवार कालाखेतीले राजनीति सेवा भएकाले गाउँबासीहरुले सहज स्वास्थ्य सेवा तथा एम्बुलेन्स सेवा पाउनसमेत सकस परिरहेको अवस्थामा आफूले नैतिकताका आधारमा सरकारी गाडी त्याग्ने निर्णय गरेको बताए । उनले पालिका अध्यक्ष निर्वाचित भएमा सरकारी तलब भत्ता लिएर सामाजिक काम

वडा अध्यक्षमा विजयी भए सरकारी सेवा नलिने अभिनेता घिमिरेको घोषणा

अभिनेता राज घिमिरेले आफुले वडा अध्यक्ष चुनाव जितेमा वडा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।‘म विजयी भएपश्चात ५ वर्षसम्म कुनैपनि सरकारी सवारी साधनको सुबिधा, तलब, भत्ता, सेवा सुविधा लिने छैन’ उनले अगाडि भनेका छन् ‘त्यो रकमले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि खर्च गर्नेछु ।’ उनले उक्त पैसाले आर्थिक

कार्यकाल सकिनै लाग्दा जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

हेटौँडाः कार्यकालको अन्तिमतिर मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन्। शनिबार राक्सिराङ ९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले…