नवलपरासी । पश्चिम नवलपरासी रामग्राम नगरपालिका वार्ड न. १३ का नेपाली कांग्रेस तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भगवती यादवले चुनाव जितेपछि तलब भत्ता नलिने घोषणा गरेका छन् । ‘स्थानीय जनता र गाउँठाउँको हितमा म इमान्दार भएर काम गर्नेछु । भ्रष्टाचाररहित सुशासन कायम गर्नेछु,’ नेपाली कांग्रेसका तर्फबाट वाडा अध्यक्ष पदका उम्मेद्वार भगवती यादवले राजधानी सम्बादाता गर्दै […]
The post रामग्राम–१३ का वडा अध्यक्ष उम्मेदवारद्धारा तलब भत्ता नलिने घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.