काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेका छन् । आज (आइतबार) संसद्को बैठकमा बोल्दै उनले राजीनामा घोषणा गरेका हुन् । संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित तुल्याएको भन्दै संसदबाट राजीनामा दिएको उनले बताए । उनले भने, मैले राजीनामा घोषणा गर्न चाहन्छु, मेरो नाममा तलब भत्ता […]