काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दर परिवर्तन गरेको तथा एसपीपीमा पत्राचार गर्न कसको नेतृत्वको सरकारले सेनालाई स्वीकृति दिएको थियो भन्ने यथार्थ पत्ता लगाउनका लागि सिसिटिभी भिडियो र पत्रहरू संसदमा पठाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । ६४ औँ संसद् दिवसको अवसरमा पूर्व […]