पपगायिका रिहाना अर्बपतिको सूचीमा, १.७ बिलियन डलरसहित विश्वकै धनी सेलेव्रिटी

काठमाडौं । पप गायिका रिहाना अर्बपतिको सूचीमा समावेश भएकी छिन् । फोर्ब्स म्यागजिनका अनुसार उनी विश्व मनोरञ्जनकै दोस्रो सर्वाधिक धनी सेलिव्रेटी समेत बनेकी छिन् । रिहानाको कूल सम्पति १.७ बिलियन डलर पुगेको छ । यो यति सम्पति संगीतबाट भने कमाइ गरेकी हैनन्, उनको कस्मेटिक ब्रान्ड फेन्टी ब्यूटी कस्मेटिक कम्पनीबाट रिहानाले यति कमाइ गरेकी हुन् । […]

सम्बन्धित सामग्री

रिहाना अरबपतिको सूचिमा

अमेरिकी गायिका रिहाना सेल्फ मेड अरबपति घोषित भएकी छन्। फोब्र्सले वार्षिकøपमा सार्वजनिक गर्ने स्वनिर्मित अमेरीकी अरबपति महिलाको सूचिमा रिहाना २१ नम्बरमा परेकी हुन्। ३४ वर्षिया उनको कुल सम्पत्ती १.४ बिलियन अमेरिकी डलर रहेको छ। फोब्सका अनुसार रिहानाले स्थापना गरेको कस्मेटिक ब्राण्ड फेन्टि ब्युटिले उनलाई यो स्थानमा ल्याएको हो। गत अप्रिलमा विश्वकै धनी महिला सेलिब्रेटीको सूचिमा […]

रिहाना सर्वाधिक धनी

चर्चित हलिउड गायिका रिहाना अमेरिकन बिजनेश म्यागेजिन फोब्र्सले हरेक वर्ष सार्वजनिक गर्ने खर्बपतिको सूचीमा परेकी छन्। योसँगै उनी सबैभन्दा धनी महिला संगीतकर्मीको सूचीमा परेकी छन्। यति मात्र नभई बारबोडसमा जन्मिएकी रिहाना आफ्नो देशकै पहिलो खर्बपतिसमेत बनेकी छन्। फोब्र्सले सार्वजनिक गरेको सूचीअनुसार उनीसँग हाल १.७ बिलियन डलर कुल सम्पत्ति रहेको छ। गीत संगीत तथा आफनो कस्मेटिक […]

रिहाना बनिन् विश्वकै धनी गायिका

विश्व चर्चित गायिका रिहाना विश्वकै धनी गायिका बनेकी छिन् । विश्वका धनाढ्य तथा सेलिब्रिटीहरुको सम्पत्ती सार्वजनिक गर्दै आएको ‘फोब्र्स’ म्यागेजिनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, रिहानाको सम्पत्ती १.७ विलियन डलर रहेको बताइएको छ । तर, रिहानाले यति धेरै सम्पत्ती गीत गाएर मात्र कमाएकी होइनन् । रिहानाको सम्पत्ती जोडिनमा उनको कपडा र ब्यूटी सामाग्रीको व्यापार पनि […]

औपचारिक रुपमै अर्बपति बनिन् रिहाना

साउन २१, लन्डन (बेलायत) । बारबेडियन पप गायिका रिहाना औपचारिक रुपमा अर्बपति बनेकी छिन् ।  अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार १ अर्ब ७० करोड डलर नेटवर्थसहित रिहाना विश्वकै धनी महिला संगितकर्मी बनेकी हुन् । उनको कस्मेटिक्स कम्पनी फेन्टी ब्यूटीको मूल्य नै करीब १ अर्ब ४० करोड डलर भएको बताइएको छ ।  उनको बाँकी सम्पत्ति लिंगरी कम्पनी स्याभेज एक्स फेन्टीमा छ । सो कम्पनीको मूल्य करीब २७ करोड डलर भएको अनुमान गरिएको छ । यसबाहेक संगित र अभिनयबाट पनि उनले कमाई गर्दै आएकी छिन् ।  यो सँगै रिहाना ओप्रा विन्फ्रीपछि विश्वको सबैभन्दा धनी महिला इन्टरटेनर बनेकी छिन् । रिहानाले लक्जरी गूड्ज कम्पनी एलभीएमएचसँगको सहकार्यमा सन् २०१७ मा फेन्टी ब्यूटी लञ्च गरेकी थिइन् । एजेन्सी